काठमाडौं । यदि तपाईँ एउटा उत्कृष्ट एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने आफ्नो फोन अपडेट गरिहाल्नुहोस् । किनभने गुगलले हालै एन्ड्रोइड फोनका तीन सुरक्षा कमजोरीहरू समाधान गरेको छ । यी तीनओटै सूरक्षा कमजोरी रिमोट ह्याकिङ सम्बन्धित छ । अर्थात्, ह्याकरले जुनसुकै स्...
