काठमाडौं । भारतीय मोबाइल सेवा प्रदायक कम्पनी जिओले देशका एक हजार सहरमा फाइभजी सेवा सुरु गर्ने तयारी थालेको छ । कम्पनीले फाइभजी नेटवर्कमा हेल्थकेयर तथा इन्डस्ट्रियल अटोमेसन टेस्टिङको काम समेत गरिरहेको छ । फाइभजी नेटवर्कमा डेटा खपत अत्यधिक हुनेछ । त्यसैद्ये कम्पनी...