close

काठमाडौं । गुणस्तरीय शिक्षालाई ध्यानमा राख्दै राष्ट्रिय आविष्कार केन्द्रले हाई टेक (उच्च प्रविधियुक्त) कक्षा कोठा विकासको काम गरिरहेको छ । हाल बनिरहेको यो ‘हाई टेक’ कक्षाकोठालाई विभिन्न प्रविधिहरू प्रयोग गरेर एउटा नमूना कक्षाकोठाको रुपमा विकास गर्न लागिएको केन्द्रका संस्था...