काठमाडौं । बारकोड नेपाल प्रा लि ले शैक्षिक संस्था तथा इन्स्टिच्युटहरूलाई लक्षित गरी कम लागतको अप्टिकल मार्क रिकग्निशन (ओएमआर) प्रविधि विकास गरेको छ । ‌यस ओएमआर प्रविधिले छोटो समयमा नै हजारौं उत्तरपुस्तिकाहरू स्वचालित रूपमा जाँच गर्नसक्ने कम्पनीको दाबी छ । ...
