काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकको घर-घरमा स्मार्ट मिटर वितरण गर्ने योजना ल्याएको छ । परम्परागत मिटरलाई प्रतिस्थापन गर्दै प्राधिकरणले ल्याएको स्मार्ट मिटरले विद्युतीय ऊर्जाको खपत, भोल्टेज स्तर, करेन्ट, पावर फ्याक्टरलगायत विभिन्न सूचना रेकर्ड राख्ने जनाइएकाे छ । ...