close

काठमाडौं । एप्पल ३० खर्ब अमेरिकी डलर बराबरको विश्वकै पहिलो कम्पनी भएको छ । तीन वर्षअघि १० खर्ब भ्यालु (बजारमूल्य) रहेको कम्पनीले पछिल्लो दुई वर्षमा २० अर्ब भ्यालु थप गर्न सफल भएको हो । कम्पनीको शेयर मूल्य बढ्दा एप्पलले यो उपलब्ध हासिल गरेको बताइएकाे छ । योसँगै एप्पल व...