काठमाडौँ। आइतबारदेखि सुरु हुने भनिएको टेलिकमको फाइभजी परीक्षण 'हात्ती आयो हात्ती आयो फुस्सा' सावित भएको छ । कम्पनीको वार्षिकोत्सवको अवसरमा फाइभजी परीक्षण थाल्ने भनिएको भए पनि त्यसको औपचारिक सुरुवात हुन सकेन । यद्यपि कम्पनीले फाइभजी परीक्षण कार्यको औपचारिक...
