काठमाडौं । डिशहोमको एक वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना अन्तर्गत कञ्चनपुरस्थित चाँदनी दोधारा नगरपालिकाका निशान्त बुढाले एक लाख नगद जितेका छन् । कम्पनीले सञ्चालन गरिरहेको यो योजनामा सहभागी भएका ग्राहकमध्ये गोलाप्रथामार्फत बुढाले यो रकम जितेका ...
