काठमाडौं । प्रयोगकर्तालाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी दिने उद्देश्यले नेपाल बैंकले सुरु गरेको ‘डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान’ अन्तर्गत कर्णाली प्रदेशको कार्यक्रम सम्पन्न भएको छ । विगत दुई वर्षदेखि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल ब...