काठमाडौं । फिफाले सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियाेगितामा खेलाडीहरू अफसाइड पोजिसनमा छ वा छैन भनेर थाहा पाउने प्रविधिको परिक्षण गरिरहेको खुलासा भएको छ । यो कुरा फिफाले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट सार्वजनिक गरेको हो । सेमी अटोमेटिक अफ...