close

काठमाडौं । मोबाइलमा अधिकतम प्रयोग हुने एपहरू म्यासेजिङ एप नै हुन् । यसो हुँदा मोबाइलमा टाइपिङको आवश्यकता धेरै हुन्छ । हालसालैको एक सर्वेक्षणले प्रत्येक दिन अनुभवी व्यक्तिले ४८ मिनेट र भरखर सुरुवात गरेकाले ३० मिनेट टेक्स्ट म्यासेजिङमा समय खर्चिने गरेको देखाएको छ । ...