close

काठमाडौं । अहिले फिफा विश्वकप फुटबल चलिरहेको छ । विश्वकप फुटबलका खेलहरू टेलिभिजनमा हेरिरहँदा बेलाबेलामा स्क्रिनमा विभिन्न नम्बर र अक्षर आइरहेको तपाईँले पक्कै पनि ख्याल गर्नु भएकै होला ।  झट्ट हेर्दा कुनै कोड जस्तो देखिने ती नम्बर हरेक समयमा फरक फरक स्वरूपमा स्...