काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालका सबै सामाजिक सञ्जाल अकाउन्ट ह्याक गरिएको छ भने फोन नम्बर समेत बन्द भएको छ । अज्ञात किसिमले नेपालमाथि इन्टरनेट र दूरसञ्चार सेवाबाट बञ्चित गरिएको बताइएको छ । नेपालले फेसबुक, ट्वीटर इन्स्टाग्राम, ईमेल र फोन नम्बर समेत बन्द ग...
