close

काठमाडाैं । ममता गुरुङ पेशाले ब्युटिसियन थिइन् । काठमाडाैंकाे महारजगञ्जमा उनकाे ब्युटीपार्लर थियाे । पसलकाे कामसँगै समय निकालेर उनी फ्रिफायर खेल्थिन् ।  ब्याटल रोयल गेम फ्रिफायर खेल्दा उनी यसमै रमाउन थालिन् । ममतालाई गेमकाे बानी लागिसकेकाे थियाे ...