काठमाडौं । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मानहानि सम्बन्धी नयाँ कानुनको प्रस्ताव गरेका छन् । यो कानुन कार्यान्वयन भए सामाजिक सञ्जाल कम्पनीले ट्रोलहरुको परिचय खुलाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमा हुने ट्रोलको परिचय लुकाए सामाजिक सञ्जाल कम्पनीले मानहानिको जरिवाना ...