close

काठमाडौं  । एप्पलले आईओएसको पछिल्लो बेटा भर्सनमा म्यासेज एपको लागि नयाँ कम्युनिकेसन सेफ्टी फिचर थप गरेको छ । बेटा भर्सनमा उपलब्ध आईओएस १५.२ मा बालबालिकालाई लक्षित गरी नयाँ सेफ्टी फिचर उपलब्ध गराइएको हो ।  यो फिचरले म्यासेज एपहरूबाट आदानप्रदान हुने फोटोहरू स्क्यान...