close

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच परियोजनाअन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्विच सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई अन्तिम स्वीकृति प्रदान गरेको छ । नेशनल पेमेन्ट स्विचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यको तया...