काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्वीच मार्फत क्युआर अन्तरआवद्धता कायम गर्नका लागि सम्झौता भएको छ। शुक्रबार भएकाे सम्झौतामा एससीटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा ...
