काठमाडौं । साइबर सुरक्षा सफ्टवेयर कम्पनी म्याकफी नेपालको कूल बजेटभन्दा बढी मूल्यमा बिक्री हुने भएको छ । लगानीकर्ताहरूको एक निजी समूहले म्याकफीलाई १४ अर्ब अमेरिकी डलर अर्थात करिब १६ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँमा खरिद गर्ने निश्चित भएको हो । जब कि नेपालको चालू आर्...