काठमाडौं । साओमी प्याड फाइभ नेपाली बजारमा सार्वजनिक भएको छ । ११ इन्चको डब्लूक्यूएचडी प्लस १२० हर्जको डिस्प्ले रहेको यो प्याडमा आकर्षक स्टेरियो स्पिकर राखिएको छ । साथै यसमा ७ एनएम क्वालकम स्न्याप ड्रागन ८६० चिपसेट प्रयोग गरिएको छ । ८७२० एमएएच उच्च क्षमताको ब्याट्री राखि...