काठमाडौं । पछिल्लो समय विद्युतीय उत्पादनप्रति उपभोक्ताको रुचि बढिरहेको छ । सरकारले समेत विद्युतीय सामग्रीको प्रयोगलाई प्रवर्द्धन गरेको छ । हालै पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढेपछि त विद्युतीय गाडीदेखि भान्छामा प्रयोग हुने इन्डक्सन चुलासम्मका सामग्रीमा सर्वसाधारणको झन...