close

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले अब माग भएजति ई-सिम उपलब्ध गराउने भएको छ । आइतबारदेखि टेलिकमको सुन्धारास्थित काउन्टरबाट फाराम भर्ने सबै सेवाग्राहीलाई सोही दिन नै ई-सिम प्रदान गर्ने टेलिकमले जनाएको छ । आज शुक्रबारदेखि ई-सिम वितरण प्...