काठमाडौं: नजिकिदै गरेको चाड दशैँलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले 'उत्साह चाडपर्वको,सम्बन्ध जीवनभरको’ योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रयोगकर्ताले निःशुल्क इन्स्टलेसन लगायत ३० प्रतिशतसम्म क्याशब्याक अफर प्राप्त गर्न सक्नेछन् ।&...
