काठमाडौं । एलन मस्कले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पराग अग्रवाललाई नक्कली अकाउन्टको विषयमा सार्वजनिक बहस गर्न चुनौती दिएका छन् । कम्पनी खरिद गर्छु भनेर धोका दिएको आरोप लागेपछि मस्कले अग्रवाललाई ट्वीटरमा बटहरूको उपस्थितिबारे सार्वजनिक बहस गर्न चुनौती दिए...
