काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नाम, लोगो र पछिल्ला केही अफरका विज्ञापन समेत दुरुपयोग भएको प्रति ध्यानाकर्षण जनाएको छ । कम्पनीको साख दुरुपयोग गर्दै विभिन्न फेसबुक पेज र लिङ्कमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्दै भ्रामक प्रचार भएपछि कम्पनीले सजग रहन आग्रह गरेको...
