close

काठमाडौं । गत वर्ष वन प्लस नाइनटी सार्वजनिक नगरेको वन प्लसले यो वर्ष भने वन प्लस टेन टीसँगै आफ्नो टी सिरिजलाई पुनः बजारमा फिर्ता ल्याएको छ । मोबाइलका अधिकांश विवरण यस अघि नै सार्वजनिक भइसकेका छन् । अन्तर्राष्ट्रिय बजारमा ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको वनप्...