close

काठमाडौं । पाेर्चुगिज फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो ट्वीटरमा सबैभन्दा धेरै दुर्व्यवहार भोग्ने खेलाडीमा परेका छन् । अफकम एनलाइसिस नामक एक संस्थाले गरेको अध्ययनले हालै याे तथ्य बाहिर ल्याएकाे हाे । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा व्यावसायिक फुटबल खेलिरहेका राे...