close

काठमाडौं । म्यानमारमा केही समयदेखि सैनिक शासन लागू भएको छ । स्थानीय निर्वाचनमा विवाद उत्पन्न भएसँगै गएको माघ १९ गतेमा सेनाले शासन आफ्नो हातमा लिएर सत्ता सञ्चालन गरिरहेको छ । सैनिक शासन लागू भएको केही समयमै त्यहाँ इन्टरनेट र विभिन्न अन्तराष्ट्रिय मिडियामा समेत प्र...