काठमाडौं । कोरोना सङ्क्रमण तीव रूपमा फैलिएपछि विशेष अदालतले नियमित सेवा प्रवाहमा सङ्कुचन गरेको छ । मङ्गलबार सर्वोच्चको पूर्ण बैठकको निर्णयअनुसार अदालतले सेवा प्रवाह कटौतीको सूचना जारी गरेको हो । माघ ६ देखि लागू हुने गरी माघ १८ सम्म सेवा कटौती गरिएको उपरजिस्ट्रा...
