close

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो इन्टरनेट सेवाको गुणस्तर बढाउन पुराना फाइबर केबल परिवर्तन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । धेरै गुनासो आएको र  आफ्ना ग्राहक अन्य कम्पनीतर्फ आकर्षित हुने स्थिति आएपछि कम्पनीले प्रो...