काठमाडौं । टिकटकले क्रियटरका लागि पेड-सब्सक्रिप्सन अर्थात् आफ्नो भिडिओ हेर्न चाहने व्यक्तिहरूबाट पैसा लिन सक्ने व्यवस्था मिलाउने भएको छ । छोटो भिडिओ शेयरिङका लागि लोकप्रिय रहेको टिकटकले बिहीबार सब्स्क्रिप्सन फिचरको परीक्षण थालेको हो । टिकटकले क्रियटरका कन्टेन्टमा शुल्क ...
