close

काठमाडौं । बेलायतको नियामक निकायले फेसबुकलाई करिब साढे ८ अर्ब रुपैयाँ जरिवाना गराउने भएको छ । नियामक निकायको निर्देशनविपरीत गिफी नामक कम्पनी किनेको र जानकारी लुकाएको भन्दै फेसबुकलाई ७० मिलियन अमेरिकी डलर अर्थात ८ अर्ब ३३ करोड रुपैयाँ जरिवाना तिराउने निर्णय भ...