काठमाडौं । पछिल्लो समयमा निकै चर्चा कमाएको कोरियन चलचित्र ‘स्क्विड गेम’ को नाममा विभिन्न एपको माध्यमबाट ह्याकरहरूले प्रयोगकर्ताको डिभाइसमा भाइरस इन्स्टल गरिदिने काम गरिरहेका छन् । विश्वव्यापी रुपमा नेटफ्लिक्सबाट कोरियन चलचित्रको लोकप्रियता बढेसँगै साइबर अपराधीहरूले य...
