काठमाडौं । सोनी पिक्चर्स नेटवर्क इण्डियाको ओटीटी प्लेटफर्म ‘सोनी लिभ’ अब नेपालमा पनि उपलब्ध हुने भएको छ । टेलिनेट प्रालिसँगको सहकार्यमा कम्पनीले नेपालमा सोनी लिभको सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्तालाई स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गर्नसक्ने सुविधा...
