close

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आज आफ्नो रेड्मी लाइनअपमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले मिडरेन्ज सेगमेन्टमा रेड्मी नोट ११ सिरिज सार्वजनिक गर्न लागेको हो । नेपाली समयअनुसार दिउँसो ४ः४५ मा हुने एक कार्यक्रमबाट यो सिरिज सार्वजनिक हुनेछ ।...