काठमाडौं । बजारमा अहिले विभिन्न ब्राण्ड, मूल्य र फिचर सहितका ल्यापटप उपलब्ध छन् । यति धेरै ल्यापटपमा उत्कृष्ट ल्यापटप चयन गरेर खरिद गर्नु जोकसैका लागि अप्ठ्यारो छ । एउटा राम्रो ल्यापटपले पावर, इफिसियन्सी, पोर्टेबिलिटी र कम्फर्टलाई सन्तुलित राख्न सक्छ । त्यस्ता ल्यापटपमा राम्...