काठमाडौं । डीजेआईले भर्खरै ओस्मो मोबाइल ५ सार्वजनिक गरेको छ । जुन टेलिस्कोपिङ सेल्फी स्टिक सहितको नयाँ स्मार्टफोन गिम्बल हो । यो नयाँ गिम्बल यस अघिको तुलनामा केही सानो र हलुका समेत छ । ह्यान्डलमा नयाँ बटन थप गरिएको छ । जसले ओस्मो ५ मा रहेका केही मुख्य फिच...
