close

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा नौ हजारभन्दा बढी विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार गत आवमा कुल नौ हजार ५२ ओटा विद्युतीय सवारी आयात भएका हुन् । जुन कुल आयात भएका सवारी साधनको दुई प्रतिशत हो । गत आवमा कुल चार लाख ७८...