काठमाडौं । सन् २०२२ मा हुन गइरहेको एसियन गेममा ई-स्पोर्टस अर्थात अनलाइन गेम पनि समावेश हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले बुधबार यस्तो घोषणा गरेको हो । एसियन गेममा पहिलो पटक आठओटा ई-स्पोर्टस समावेश गर्न लागिएको छ । काउन्सिलका अनुसार यस पटकको एसियन गेम...
