close

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले बेस्ट टेलिकम्युनिकेसन ब्राण्डको अवार्ड प्राप्त गरेको छ । ग्लोबल बिजनेस आउटलुकले सन् २०२१ का लागि टेलिकमलाई यस्तो अवार्ड दिएको हो । त्यस्तै एनसेल आजियाटा लिमिटेडले सामाजिक रुपमा उत्तरदायी दूरसञ्...