काठमाडौं । नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ ल्याएको छ । यसअन्तर्गत प्रयोगकर्ताले एक दिनका लागि १५ रूपैयाँमा २०० एमबी र तीन दिनका लागि ६० रूपैयाँमा १००० एमबी डेटा प्राप्त गर्नेछन् । असोज ४ गतेसम्म यो अफर लागू हुने जनाइएको छ । मोबाइलमा *१४१५*१*९# डायल ग...
