काठमाडौं । सोओमीले मंगलबार स्मार्ट ग्लास सार्वजनिक गर्याे । ५ मेगापिक्सेलको क्यामेरायुक्त उक्त ग्लासको स्क्रिनमै मोबाइलमा आउने नोटिफिकेसन हेर्न, कल गर्न तथा उठाउन र नेभिगेसन हेर्न मिल्नेछ । स्मार्ट ग्लासको यो परिकल्पना लामो समयदेखि भएतापनि सार्थक हुन सकेको थिएन । अन्तत...
