close

निष्पक्ष भएर विचार गर्ने हो भने नेपाल टेलिकम कसैले नियमन नगरेको र कसैको नियन्त्रणमा नरहेको संस्था होइन । यो राज्यकै निकाय हो । नेपाल टेलिकमले एकातिर प्रतिस्पर्धा गर्नुपर्छ । सँगसँगै अर्कोतिर नेपाल सरकारका हरेक ऐन, नियम र कानून पालना गर्नुपर्ने हुन्छ । त्यसैले निजी...