close

काठमाडौं । नेपाली बजारमा मि ११ लाइट स्मार्टफोन भएको छ । साओमी नेपालले शुक्रबार मि ११ सिरिजको मिडरेञ्ज फोन सार्वजनिक गरेको हो । यो फोन नेपाली बजारमा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा आएको छ, जसको मूल्य ३४ हजार ९९९ रूपैयाँ तोकिएको छ । फोरजी भेरियन्...