close

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गर्ने भएको छ । जसका कारण आउँदो शुक्रबारदेखि बैंकका सम्पूर्ण सेवा बन्द हुने भएका छन् । बैंकले मंगलबार सूचना जारी गर्दै यसबारे जनकारी दिएको हो । बैंकका अनुसार शुक्रबार ४ बजेदेखि साेमबार ९...