close

काठमाडौं । प्रायः सबै स्मार्टफोन प्रयोगकर्ताहरु सधैंजसो नोटिफिकेसनमा निर्भर भइरहेका हुन्छन् । नोटिफिकेसन मात्र एउटा यस्तो फिचर हो, जसले हामीलाई हामीले उपभोग गरिरहेका सेवा, पात्रो र डिभाइसमा के भइरहेको छ भन्ने कुराको जानकारी दिने र अपडेट गराउने काम गर्दछ ।  ...