close

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) र माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरेको छ। क्यान र एमएसटीले साेमबार संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरेका हुन् । एमएसटी नेपाली राष्ट्रिय क्रिक...