close

काठमाडौं । आईफोनको सफ्टवेयर भित्रसम्म पहुँच बनाउन सक्ने गरी ह्याकरहरुले बनाएको जेल ब्रेक टूल अब प्रभाव हीन हुने भएको छ । ह्याकरहरुले आईफोनको सेक्युरिटी कमजोरीलाई निशाना बनाउँदै जारी गरेको जेलब्रेक असफल बनाउन एप्पलले नयाँ प्याच तयार पारेको हो ।  एप्पलले आईओ...