काठमाडौं । विश्वका कतिपय मुलुकमा भोल्युम बेस अर्थात मोबाइल डेटामा जस्तै एफटीटीएच इन्टरनेट पनि निश्चित भोल्युम (जीबी) को रुपमा प्याकेज उपलब्ध गराउने चलन छ । तर नेपालमा भने सेवाप्रदायकहरुले निश्चित एमबीपीएस स्पिडका प्याकेज अनलिमिटेड इन्टरनेटको रुपमा उपलब्ध गराउँदे आएक...
