close

काठमाडौं । निजी विद्यालयका शिक्षक र कर्मचारीले ‘मेरो डाक्टर’ मार्फत् निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन् । याे सेवाकाे सुरूवातसँगै अब घरमै बसी २ सयभन्दा बढी विशेषज्ञ डक्टरहरूसँग भिडिओ परामर्श लिन सकिन्छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्य...